Setopana.com
बाल यौर्न दुर्रव्यवहार कसुरमा पोखरामा  युवा पक्राउ

१५ वर्षीया एक वालिकालाई दुर्रव्यवहार गरेको आरोपमा पोखरामा एक युवा पक्राउ परेका छन । 


सोमवार विहान ति वालिका माथि यौन दुर्व्यवहार गरेका पोखरा ८ सभागृहचोक वस्ने ४६ वर्षिय सुरेश श्रेष्ठ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।पिडित वालिकाका परिवारले दिएकाृ जाहेरीका आधारमा श्रेष्ठलाई उनकै घरवाट मंगलवार पक्राउ गरिएको हो । 


पक्राउ परेका श्रेष्ठलाई वालवालिका विरुद्ध कसुरमा जिल्ला अदालत कास्कीवाट ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update